Logo

पाटनबासी सेल्फ क्वारेन्टाइनमा, फोहोर सडकमा, स्थानीय सरकार कता ?


ललितपुर खबर फोटोग्राफी
१३ चैत्र ०७६, पाटन ललितपुर । ससारभर कोरोना भाइरसको सन्त्रास छ । नेपाल पनि अहिले लकडाउन छ । यही लकडाउनपछि पाटन भने फोहोरका कारण दुगनर््िधत बन्दैछ ।


एकातिर पाटनबासी सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । अर्कोतिर शहर फोहोर छ । फहोर व्यवस्थापनतिर ध्यान दिने कुरै भएन ।
लकडाउनसँगै शहरको फोहोर उठ्न सकेको छैन । गर्मी याम छ । चाडो दुर्गन्ध फैलने र पनि उस्तै छ । पाटनका चोकमा फोहोर थुप्रिदा रोग फैलने अर्को त्रास थपिएको छ ।


स्थानीय सरकारको जिम्मेवारी बोकेर बसेको ललितपुर नगरपालिका के हेरेर बसेको होला । जनताको यो प्रश्नको जवाफ आउला कि नआउला ? हेरौ केही तस्विर ः


प्रतिक्रिया दिनुहोस्