Logo

काठमाडौंमा फेरि लकडाउन कडा(फोटोफिचर)

ललितपुर खबर फोटोग्राफी
२ जेठ ०७७, काठमाडौं । कोरोना संक्रमितको संख्यामा उल्येख्य बृद्धि भएपछि काठमाडौंैं उपत्यकामा लक डाउनलाई कडाईका साथ लागू गरिएको छ । पछिल्लो समय काठमाडौं र भक्तपूरमा समेत संक्रमित भेटिएपछि सरकारले लक डाउन थप कडा बनाएको हो ।

पछिल्लो समय जारी भएका सबै सवारी पास रद्द गरिएको छ । एक जिल्लाबाट अर्को जिल्ला जान निषेध गरिएको छ भने अत्यावश्यकीय बाहेकका सबै सवारी रोकिएको छ ।

 


अत्यावश्यकीय बाहेकका सवारी रोकेर साँझ ७ बजे मात्र छोडिने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
लक डडाउन कडा भएपछि राजधानीका सडक सफा र सुनसान देखिएका छछन् ।

प्रतिक्रिया दिनुहोस्