Logo

अर्थ

कोरोना कहरले घट्यो बजेटको आकार

१५ जेठ ०७७, काठमाडौं । चालू आर्थिक वर्षको तुलनामा आगामी आवको बजेट रु ५८ अर्ब ३२ करोड ७१ लाखले घटेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि आज

बजेट भोलि ४ बजे प्रस्तुत हुने

१४ जेठ ०७७, काठमााडौं । आगामी आर्थिक वर्ष २०७७÷७८ को राजश्व र आयको विवरण ९बजेट भाषण० सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ

कोरोना कहर ः घट्न थाल्यो रेमिट्यान्स

१३ जेठ ०७७, काठमाडौं । गत चैतदेखि वैशाख मसान्तसम्म करिब रु ७५ अर्ब ४८ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैतदेखि वैशाखसम्मको अवधिमा अघिल्लो वर्षको सोही

आइतबारदेखि सञ्चय कोषले पैसा सापट दिने

१० जेठ ०७७,काठमाडौं । कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्पmत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ

एनटिसीमा रिचार्ज बराबर बोनस ब्यालेन्स पाइने

१२ चैत ०७६, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज गरेपछि उत्ति नै बोनस दिने निर्णय गरेको छ । सरकारले एक्कासी लकडाउन गरेपछि बजारमा रिचार्ज कार्ड अभाव भइरहँदा उपभोक्तालाई राहत

कोरोना प्रभाव ः अमेरिकी डलरको भाउमा उच्च वृद्धि

११ चैत्र ०७६, काठमाडौ । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको

घट्यो हवाइजहाजको भाडा

९ चैत्र ०७६,काठमाडौ । आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले हवाई यात्रुको सहजता र राहतका लागि अधिकतम भाडादार घटाएको घोषणा गरेका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर,

नेपाल बैङ्कले कोरोना रोकथामका लागि एक करोड दिने

९ चैत्र ०७६, काठमाडौ । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड

टेलिकमको मोबाइल फोनमा कोरोना सन्देश

६ चैत्र ०७६, काठमाडौ । नेपाल टेलिकमले ‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले आजबाट जिएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने ‘रिङ ब्याक टोन’लाई परिवर्तन गरी जानकारीमूलक सन्देश

पेट्रोलियम पदार्थको मूल्य घट्यो

३ चैधत्र ०७६, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैँया घटाएको छ । आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले