Logo

फोटोफिचर

काठमाडौंमा फेरि लकडाउन कडा(फोटोफिचर)

ललितपुर खबर फोटोग्राफी २ जेठ ०७७, काठमाडौं । कोरोना संक्रमितको संख्यामा उल्येख्य बृद्धि भएपछि काठमाडौंैं उपत्यकामा लक डाउनलाई कडाईका साथ लागू गरिएको छ । पछिल्लो समय काठमाडौं र भक्तपूरमा समेत

पाटनबासी सेल्फ क्वारेन्टाइनमा, फोहोर सडकमा, स्थानीय सरकार कता ?

ललितपुर खबर फोटोग्राफी १३ चैत्र ०७६, पाटन ललितपुर । ससारभर कोरोना भाइरसको सन्त्रास छ । नेपाल पनि अहिले लकडाउन छ । यही लकडाउनपछि पाटन भने फोहोरका कारण दुगनर््िधत बन्दैछ ।

सरकारी आदेशपछि देशभर सुनसान (तस्विरहरु)

१२ चैत्र ०७६, काठमाडौ । विश्वमा फैलँदै गएको कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ लगायत देशभर सुनसान बनेको छ । कोरोना नियन्त्रण तथा रोकथाम

एक्कसी बन्दपछि सामान किन्न सास्ती

ललितपुर खबर फोटोग्राफी ११ चैत्र ०७६, चापागाँउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासपछि सरकारले पुरै देश लक डाउन गरेको छ । एक्कसी शहर बन्द भएपछि उपभोक्तामा खाद्यान्न नपाउने चिन्ता

यसरी अग्लो बन्दैछ धरहरा (तस्विरहरु)

ललितपुर खबर फोटोग्राफी २ चैत्र ०७६, सुनधारा काठमाडौं । ०७२ को विनासकारी महाभुकम्पले भत्काएको धराहरासँगै अर्को २२ तले धरहरा निर्माण भइरहेको छ । पुरानो धरहारालाई भत्केको अवस्थामै संरक्षण गर्ने उदेश्य

राप्रपा एकताका रोचक दृश्य

२८ फागुन ०७६, काठमाडौं । बुधबार राजधानीमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच पार्टी एकताको घोषणा भएको छ । हजारौ कार्यकर्ताहरुको बीच पार्टी अध्यक्षत्रेय कमल थापा,पशुपति शम्सेर जवरा

बाडेगाँउ जात्रामा फुल्चोकी र श्वेतवाराही भिडन्त

ललितपुर खबर फोटोग्राफी २७ फागुन ०७६, बाडेगाँउ ललितपुर । ललितपुरको बाडेगाउँ सडकमा सोमबार साँझ भीड थियो । सधैं गाडीको लस्कर हुने बाडेगाँउमा श्वेतबाराही देवीको जात्रा का कारण भीड भएको थियो

पोखरामा बन्यो संसारकै सुन्दर रंगशाला

२८ फागुन ०७६,पोखरा । सुन्दर पर्यटकीय नगरी पोखरामा संसारकै सुन्दर रंगशाला बनेको छ । रंगशालाबाट देखिने माछापुच्छ्रे धौलागिरी र अन्नपूर्ण हिम श्रृखलाले फुटवलका दर्शकको मन लोभ्यमउने चिश्चित छ । निर्माणकै

होलीमा देखियो रंगीन मास्क

ललितपुर खबर फोटोग्राफी २५ फागुन ०७६, काठमाडौं । सोमबार होली पर्व । तर बजारमा होलीको खासै रौनक छैन । छ त मात्तै रंगीन मास्कको तामझाम । कोरोना भाइरसको त्रास विश्वरभर

भुकम्पपछि बनाइएको पाटन दरवारका सुन्दर दृश्य

ललितपुर खबर फोटोग्राफी २१ फागुन ०७६, पाटन ललितपुर । उपत्यकाको पुरानो शहर पाटन प्रसिद्ध पर्यटकीय स्थल हो । यहाँ दिनहुँ सयौंको संख्यामा विदेशी पर्यटन आृउँछन् । २०७२ सालको महाभुकम्पले ढलेका