Logo

राष्ट्रिय समाचार

१ सय ७० नयाँ कोरोना सङ्क्रमित थपिए, थप एकको मृत्यु

१६ जेठ ०७७, काठमाडौँ (रासस) ः कोभिड–१९ को सङ्क्रमण आज एकैदिन १७० जनामा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १७० जनाका सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

भीमफेदी–कुलेखानी सुरुङमार्गमा केन्द्र सरकारले साझेदारी निर्माण

१६ जेठ ०७७, हेटौडा । वाग्मती प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि सारिएको पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणमा सङ्घीय सरकारले समेत साझेदारी गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत

पाँच युवक हत्या आरोपमा दलित पत्रकार आन्दोलित

१६ जेठ ०७७, काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा पाँच जना मारिएको घटनाको निष्पक्ष छानबिन र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै आज देशभर

मेलम्चीको पानी साउनपछि वितरण हुने

१५ जेठ ०७७, ललितपुर । सरकारले मेलम्ची खानेपानी आयोजनाको आधारभूत निर्माण कार्य चालू आवभित्र नै सम्पन्न गरी आगामी आवको शुरुदेखि नै काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने भएको छ । यो

आगामी आवको बजेट रु १४ खर्ब ७४ अर्ब ६४ करोड

१५ जेठ ०७७, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै

वाग्मती सरकारले पत्रिका निकाल्ने

१५ पुस ०७७,हेटौडा । वाग्मती प्रदेश सरकारले छापा तथा विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने भएको छ । प्रदेशले आगामी आर्थिक वर्षमा सञ्चारगृह स्थापना गरी अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालनका लागि

एकै दिन ९० जनामा कोरोना सङ्क्रमण, जम्मा सङ्क्रमित ७७२

१३ जेठ ०७७ काठमाडौँ, (रासस) ःकोभिड–१९ को सङ्क्रमण आज एकै दिन ९० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा

बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल

१३ जेठ ०७७,बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ –३ मा बसोबास गर्ने ३७ वर्षीय एक

सङ्घीय संसद्को लोगोमा नयाँ नक्सा

१३ जेठ ०७७, काठमाडौं । सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) परिवर्तन गरिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

१३ जेठ ०७६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाउनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।