Logo

रोचक

अचम्मको कुरा ः गाई–भैंसीलाई गाँउपालिकाको सुत्केरी भत्ता दिने

९ जेठ ०७७, कैलाली । कैलालीको टीकापुर नगरपालिकाले गाई–भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ । चालु आर्थिक वर्षमा ६० भन्दा बढी गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिकाको पशु शाखाले

आजको तस्विर ः वालुवाटारमा प्रधानमन्त्री ओलीको स्वागत र कोरोनाको त्रास

३० फागुन ०७६, काठमाडौं । आजकल कोरोना भाइरसको त्रास संसारभर छ । त्यसको छाया वालुवाटारमा समेत परेको पृष्टि शुक्रबार सार्वजनिक भएको तस्विरले गरेको छ । तस्विरमा देखिएका सबैले मास्क लगाएर

गुराँस टिपे कारवाही ! ! !

२९ फागुन ०७६, गलकोट । गलकोटस्थित घुम्टे लेकमा फूलेका सुन्दर लालीगुराँसको सौन्दर्य नासिन नदिन स्थानीय गाउँले लागिपरेका छन् । यहाँको गुराँस मासे जोकोहीलाई कारवाही हुन्छ । गाँउलेले जथाभावी गुराँस टिप्न

स्याउका बिरुवा जोगाउनेलाई पुरस्कार ! ! !

२५ फागुन ०७६,जाजरकोट । मुड्केचुला गाउँपालिका डोल्पाले विशेष स्याउका बिरुवा हुर्काउनेलाई हरेक बिरुवाको रु १०० दिन भएको छ । गाँउपालिकाले विरुवा जोगाउनेलाई पुरस्कार दिने नीति बनाएर काम थालिएको गाउँपालिकाका अध्यक्ष

पशुलाई पनि सरकारको सुत्केरी भत्ता !!

नवीनबाबु अभिकारी/रासस २१ फागुन ०७६, कमलामाई  सिन्धुली । मानिसलाई सुत्केरी भत्ता विदा सुविधा त सुनिदै आएको हो । तर सिन्धुलीकोे कमलामाई नगरपालिकाले चालू आर्थिक वर्षदेखि हालसम्ममा ५५० सुत्केरी पशुलाई भत्ता

आजको तस्विर ः दुर्लभ घुमाउने घर

१८ फागुन ०७६, तनहुँ । यो तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा रहेका दुर्लभ घुमाउने घर हो । केही समय अगाडीसम्म गाउँ–गाउँमा देख्न पाइने यस्तो घुमाउने घर आजभोलि लोप हुँदै गइरहेको छ

सुन्दर हिमाल र मनै चोर्ने लालीगुराँस

१० फागुन ०७६, पोखरा । वसन्त ऋतु लागेपछि पोखराको काहुँडाडामा लालीगुँरास ढकमम्म फुलेको छ । काहुँ लेकमा लालीगुराँस फुलेसँगै बर्षापछि खुलेको सेतो माछापुछ्रे हिमालले यहाँको वातावरण आजकल रमणीय छ ।

दश फिट अग्लो खुकुरी प्रर्दशन

७ फागुन ०७६,पर्वत । पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले निर्माण गरेको ८० किलोको खुकुरी प्रर्दशनमा लयायएको छ । पर्वत बेनीमा जारी १३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा प्रदर्शनीमा राखिएको

कोरोना भाइरसबाट बच्न नमस्कार अभियान

२६ माघ ०७६, काठमाडौं । महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान शुरु गरिएको छ । पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको

आजको तस्विर ः विद्यार्थीले ओकलेको आगो

७ माघ ०७६,रुकुम पश्चिम । रुकुम पश्चिम जिल्ला बाँफिकोट गाउँपालिका छिन्खेतमा आयोजित पढाइ मेलामा नाच प्रस्तुत गर्दै आठबीसकोट नगरपालिका ९ राडिको दीपज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुले मुखबाट आगो ओकल्लने कला देखाउनु