Logo

समाचार

क्वारेन्टिनमै जन्मियो बच्चा !

१८ जेठ ०७७, दैलेख । कोरोना माहामारीको संकटको बेला दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिनुभएको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २

लकडाउन जेठ ३२ गतेसम्म थपियो

१८ जेठ ०७७, काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण फैलिन नदिन बन्दाबन्दीलाई यही जेठ ३२ गतेसम्म लम्ब्याउने भएको छ । पछिल्लो पटक थपिएको बन्दाबन्दीको समय यही जेठ २० राति १२

कूटनीतिक वार्तामार्फत लिपुलेक फिर्ता लिन्छौँ ः मन्त्री अर्याल

१७ जेठ ०७७, काठमाडौं । भूमि व्यवस्था सहकारी एवं गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतसँग कूटनीतिक वार्तामार्फत निर्विकल्प आफ्नो भूमि फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रोग्रेसिभ इञ्जिीनियरिङ एशोसिएसन

अनलाइन मिडिया छिटो सूचना दिन सफल ः प्रेस काउन्सिल

१७ जेठ ०७७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा पाठक÷स्रोताले अनलाइन मिडियालाई आफ्नो दैनिक सूचना प्राप्तिको निम्ति पहिलो प्राथमिकतामा राखेको देखिन्छ । कोभिड–१९ महामारीको

एटिएम फुटाउँदै गरेको डाका पक्राउ

१७ जेठ ०७७, भक्तपुर । बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ

कोरोना रोकथाम सबै हब अस्पताल पूर्ण क्षमतामा सञ्चालन

१७ जेठ ०७७,काठमाडौँ, (रासस) ः सरकारले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै सबै हब अस्पताललाई पूर्ण क्षमतामा सञ्चालिन हुन निर्देश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ती हब अस्पतालका

भोजपुरमा पनि फौजी किराको प्रकोप

१७ जेठ ०७७, भोजपुर । फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा

क्वारेन्टिनमै प्रहरीले कुटृपछि दुई घाइते

१६ जेठ ०७७, प्युठान । प्युठानमा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्रहरीले दुई युवकलाई कुटपिट गरेको आरोप लगाइएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाँडा क्वारेन्टिनमा खाना

जेठ २१ देखि निजी विद्यालयमा भर्ना

१६ जेठ ०७७,काठमाडौं । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित

दोलखामा पनि फौजी किराले मकै नष्ट गर्न थाल्यो

१६ जेठ ०७७, दोलखा । दोलखा जिल्लाको विभिन्न स्थानमा पछिल्लो समय अमेरिकन फौजी किराको जोखिम बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । तल्लो भूभागमा लगाइएको सो बालीमा दुई महिना पनि