Logo

स्थानीय समाचार

महेश बस्नेतले पारे भक्तपुरमा ३ ठूला आयोजना

१६ जेठ ०७७, भक्तपुर (रासस) ः प्रतिनिधिसभा सदस्य महेश बस्नेतको विशेष पहलमा भक्तपुरमा ठूला आयोजना सञ्चचालनमा आउनने भएको छ । सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा भक्तपुर जिल्लामा ठूला आयोजना सञ्चालनमा

ललितपुरका कोरोना सङ्क्रमितको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा

१५ जेठ ०७७, ललितपुर । ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मती घर भई बुधबार अपराह्न निधन भएका ५७ वर्षीय पुरुषको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गरिने भएको छ ।   अन्त्येष्टि

हावाहुरीले दक्षिण ललितपुरको ठूलादुर्लुङमा ४० लाखको क्षति

१४ जेठ ०७७, ललितपुर । ललितपुरको महाङ्काल र वाग्मती गाउँपालिकामा मङ्गलबार आएको हावाहुरीले क्षति पु¥याएको छ । महाङ्कालका ६ वडामध्ये आँधीले वडा नं ६ ठूलादुर्लुङमा मात्र रु ४० लाखबराबरको अन्न

गोदावरी नगरमा ५१ लाखकोे कोरोना कोष

१४ जेठ ०७७,चापागाउ । गोदावरी नगरपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिँदै रु ५१ लाखको आकस्मिक कोष स्थापना गरेको छ । यस कोषबाट नगरको वडा नं ३ गोदावरी, ५ लेले, ६

टिकाभैरव–पाटन राजकुलो ५ किलोमिटर सफा

  १४ जेठ ०७७, चापागाँउ । गोदावरी नगरपालिका–११ चापागाउँदेखि वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो सफा गर्ने काम साढे पाँच किलोमिटर सकिएको छ । राजकुलोबाट पानी सञ्चालन गराउन यही जेठ

दक्षिण ललितपुरमा हावा हुरीले घर उडाएपछि

१३ जेठ ०७७, ललितपुर । दक्षिण ललितपुरमा सोमबार अपरान्ह्र हावा हुरीले क्षति पु¥याएको समाचार प्राप्त भएको छ । वागमती गाँउपालिकाकी उपाध्यक्ष रञ्जना तिमल्सिनाले आश्राङ्ग,प्युटार र गिम्दीका किसानले बनाएको टनेल र

टोखामा कोरोना भेटिएपछि ,प्रहरीद्वारा सिल

१२ जेठ ०७७, टोखा काठमाडौं । टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् ।

धापाखेलमा मानव सेवा आश्रम

१३ जेठ ०७७, धापाखेल ललितपुर । ललितपुर महानगरपालिका–२४ धापाखेलमा मानव सेवा आश्रमको भवन शिलान्यास गरिएको छ । कोरोना भाइरसका कारण आउँदा दिनमा सडकमा आउने मानिसको सङ्ख्या वृद्धि हुने अनुमानसहित उक्त

 गोकर्णेश्वरको शिवचोकका सात घर सिल

१२ जेठ ०७७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको

बूढानीलकण्ठमा थप एकमा कोरोना संक्रमण पुष्टि

१२ जेठ ०७७, बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ –३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको नगर स्वास्थ्य